आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कार्यदलले बुझाएको प्रतिवेदनमाथि मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल हुने

  • प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७



  • काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान गर्न गठित कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमाथि सोमबार (आज) विहान ११ बजे दुई अध्यक्षले छलफल गर्ने कार्यक्रम भएपनि स्थगित भएको छ।

    ‘कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज दुई अध्यक्षले छलफल गर्ने कार्यक्रम थियो। तर अन्तिम अवस्थामा आएर रोकिएको छ,’ बालुवाटार निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘आज दुई अध्यक्षबीच टेलिफोन संवाद भयो। र उहाँहरुबीच भोलि विहान साढे नौ बजे छलफल गर्ने समझदारी भएको छ।’

    महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले पार्टी भित्र देखिएको विवाद समाधानका लागि खाका पेश परेको थियो। उक्त खाकाका विषयमा आज दुई अध्यक्षबीच छलफल हुने कार्यक्रम थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij