प्रकाशित मिति : बुधबार, भदौ १०, २०७७
बिनिता शर्मा, खलंगा सल्यान । शारदा नगरपालिका सल्यानले आईतवार लिएको स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएकोछ। आईतवार ५ जनाको स्वाव सङ्कलन गरि सुर्खेतमा रहेकोे प्रयोगशालामा पठाइएकोथियो।
स्वाव लिइएकाहरु सवैजना वैदेशिक रोजगारीको सिलसिलामा गएका र उनीहरु बिदेशबाट नेपाल भित्रीएका हुन र क्वारेन्टाइनमा बसेका थिए उनीहरुको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij