आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साइप्रसमा आत्महत्या गरेकी नेपाली महिलाको पहिचान खुल्यो

  • प्रकाशित मिति : सोमवार, भदौ २९, २०७७



  • काठमाडौं। साइप्रसमा आत्महत्या गर्ने नेपाली महिलाको पहिचान खुलेको छ। एनआरएनए साइप्रसका अनुसारका उनी रयाले–१ पनौति काभ्रेकी ४४ वर्षीया मिना तामाङ हुन्।

    तामाङले सेप्टेम्बर १३ तारिख आइतबार स्थानीय समयअनुसार बेलुका ५ बजे लारनाकास्थित लिभादिया भन्ने ठाउँमा आत्महत्या गरेकी हुन्। स्थानीय प्रहरीले तयार पारेको मुचुल्कामा उनले आत्महत्या गरेको पुष्टी गरिएको छ। उनको मेडिकल रिपोर्टसमेत आइसकेको छ। उनी रोजगारीको लागि १४ महिना अघि साइप्रस पुगेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij