आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित

  • प्रकाशित मिति : बुधबार, भदौ ३१, २०७७



  • काठमाडौं । नेपाली यू–२३ फुटबल टोलीका तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीका प्रमुख सदस्य रहेका फरवार्ड राजेश परियार भारतीय क्लबमा अनुबन्धित भएका छन । राजेशले बुधवार सामाजिक संजाल फेसबुक मार्फत आफु भारतीय क्लब एआरए एफसी अहमदाबादमा अनुबन्धित भएको जनाएका छन ।

    उनी आगामी आईलीग दोस्रो डिभिजनका लागि क्लबमा आवद्व भएको जनाएका छन । लिगका लागि उनी १७ सेप्टेम्बरमा भारत जाने कार्यक्रम रहेको छ । एन्फा एकेडेमीका उत्पादन रहेका राजेशले गत सिजनमा न्यूरोड टिम (एनआरटि) बाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij