आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, अशोज ६, २०७७



  • काठमाडौं। नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न भएको छ। चिनियाँ सरकारी सञ्चार माध्यमले सोमबार ट्वीट गर्दै प्राथामिक भौगोलिक सर्वे सम्पन्न भएको जनाएको छ। चिनियाँ प्राविधिकहरुले सर्वे सम्बन्धि जानकारी दिएको बताइएको छ।

    तर, उनीहरुले के भने भन्ने विषयमा केही खुलाइएको छैन।

    नेपाल–चीन रेलवे हिमालय पार गरेर आउने भएकाले यसमा भौगोलिक जटिलता रहने चर्चा छ।यो सर्वे चिनियाँ भूमितर्फको हो। नेपाली भूमिमा भने सर्वे भइसकेको छैन। चीनको शिगात्सेबाट रसुवा हुँदै काठमाडौंसम्म रेल ल्याउने तयारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij