आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्लाहीका ‘सीडीओ’ संक्रमित

  • प्रकाशित मिति : शनिबार, अशोज २४, २०७७



  • सर्लाही, असोज २४ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला प्रशासन कार्यालय सर्लाहीका एकजना कर्मचारीमा संक्रमण पाइएपछि सीडीओ पौडेलसहित कार्यालयका ३३ जना कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७१ जनाले बिहीबार थ्रोट स्वाब दिनुभएको थियो ।

    पौडेललाई केही दिनदेखि ज्वरो आउनुका साथै संक्रमणसँग मिल्दोजुल्दो लक्षणसमेत देखिएको छ ।

    उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसँग सम्पर्कमा भएकाहरुलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij