आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

  • प्रकाशित मिति : बुधबार, मंसिर १०, २०७७



  • स्याङजा, मंसिर ९ । स्याङजामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन ।

    पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का मैते बिक छन् ।

    बिकले १४ वर्षीय बालिकालाई कार्तिक २६ गते राति जवरजस्ती करणी गरेको र पीडित परिवारको जाहेरी पछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    पक्राउ परेका बिकलाई जबरजस्ती करणी मुद्दामा दर्ता गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij