मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

ककनी गाउँपालिकाकाले जारी गर्यो ( बिज्ञप्ती सहित) (भिडियो )

  • प्रकाशित मिति : सोमवार, मंसिर १५, २०७७



  • बिनिता शर्मा, नुवाकोट।नुवाकोट जिल्लाको ककनी गाउँपालिकाका अध्यक्ष मान बहादुर लामालाई केहि दिन पहिले राहतका लागि खरिद गरिएको १२५ बोरा चामल र ४० कार्टुन खानेतेल बेचेर खाएको भन्ने आरोप लागेको थियो।

    तत्पश्चात विभिन्न मिडियामा समाचार सम्प्रेषण भएपछि त्यो कुरामा गाउँपालिकाको ध्यानाकर्षण भएको छ अध्यक्ष मान बहादुर लामा लगायत त्यहाँका संपुर्ण कार्यसमितिले एक बिज्ञप्ती जारी गरेर सो कुरामा अपुष्ट रहेकोे बताएको छ।

    https://www.facebook.com/jaljalanews/videos/393168718786921

    https://www.facebook.com/jaljalanews/videos/685275362362768

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij