शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सिडेन उपाध्यक्षमा पदमा ई. मन्दिप सुवेदीको उम्मेदवारी

  • प्रकाशित मिति : शनिबार, पुस ४, २०७७



  • यही पुष ४ गते शनिबार हुन गइरहेको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैठौं केन्द्रीय कार्यसमितिको निर्वाचनमा ई. मन्दिप सुवेदीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
    “ पेशागत मर्यादामा जोड, अनुभव र उर्जाको संयोग ” भन्ने नारा सहित सुवेदीले ई. ध्रुबराज थापाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
    नेपाल जियो टेम्निकल सोसाइटीका महासचिव समेत रहेका सुवेदी एक दशकदेखि इन्जिनियरिङ्ग क्षेत्रमा आबद्ध छन् ।

    नेपाल इन्जिनियर्स एशोसिएसनको ३० औं कार्यसमिति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी सुवेदले नेपाली इन्जिनियहरुलाई अन्र्तराष्ट्रियस्तरको बनाउँदै नेपाली इन्जिनियहरुको पेशागत हक, हित बढाउन आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

    को हुन् मन्दिप सुवेदी ?

    सुवेदी नेपालको इन्जिनियरिङ्ग क्षेत्रका एक हस्ती हुन् । विकट जिल्ला रोल्पामा जन्मिएका सुवेदी अध्यापन र व्यवसायमा संलग्नता रहेको छ । सुवेदीले जियो टेक्निकल इन्जिनियरिङ्गमा मास्टर गरेका छन् ।

    सात वटै प्रदेशमा यही शनिबार हुन गइरहेको सिडेनको निर्वाचनबाट १ अध्यक्ष सहित उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १३ जना कार्यकारी सदस्य सहित कुल १८ जनाकोे केन्द्रीय कार्यसमितिको चयन हुँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij