आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउदीमा ५७ जना नेपालीले पाए बहिर्गमन भीसा (नामावलीसहित )

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • काठमाडौं। साउदीमा रहेका ५७ जना नेपालीले बहिर्गमन भीसा पाएका छन्। बिहीबार साउदीस्थित नेपाली दूतावासले ५७ जना नेपालीको बहिर्गमन भीसा जारी भएको जानकारी गराएको हो।

    दूतावासका अनुसार साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भीसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन्। स्वदेश फर्कन चाहेका तर अकमा नबनाएका, अकमा नविकरण नभएका र कम्पनीबाट बहिर्गमन भीसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भीसाका लागि आवेदन दिन पाउने छन्।

    बहिर्गमन भीसा पाएकाहरुको नामावलीः

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij