आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली सेनाले ११ पदमा भर्ना खाेल्याे, माघ २१ गतेसम्म आवेदन दिन सकिने

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • काठमाडाैं । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना आह्वान गरेको छ। मंगलबार सूचना प्रकाशित गर्दै नेपाली सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना भर्नाका लागि आह्वान गरेकाे हाे।

    यस्तै, नेपाली सेनाकाे सूचना अनुसार बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको छ।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गते १ महिनाभित्र आवेदन दिन सक्नेछन। सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ।

    आवेदन दिने म्याद सकिएकाे ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले प्रकाशित गरेकाे सूचनामा जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij