शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेका छैनन् : सर्वोच्च

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • काठमाडौं। सर्वोच्च अदालतले न्यायाधीशरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको बताएको छ। सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुले प्रधानमन्त्री ओलीले नभेटेको बताएको हो।

    सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचार सम्प्रेशण हुनु दुःखद् र खेद जन्य विषय हो।’

    सर्वोच्चले पत्रकार आचारसंहतिा विपरित र कानूनप्रतिकूल हुनेहुँदा कानूनी दायरामा आउनसक्ने भन्दै चेतावनीसमेत दिएको छ। केही सञ्चार माध्यमहरुले सर्वोच्चका ४ जना न्यायाधीशहरुले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा गोप्यरुपमा भेटेको भन्दै समाचार प्रकाशित गरेका थिए। सर्वोच्चले त्यसको खण्डन गरेको हो।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij