आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बारामा विपन्न समुदायका मानिसलाई नागरिक स्तरमै न्यानो कपडा वितरण

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • बारा । बारामा चिसोको मारमा परेका विपन्न समुदायका मानिसलाई नागरिक स्तरमै न्यानो कपडा वितरण गर्न थालिएको छ ।

    स्थानीय सरकारले एकसाता यता चलेको शीतलहरमा जोगिन विपन्न समुदायलाई कुनै सहयोग नगरेपछि नागरिक स्तरबाट पहल थालिएको हो ।

    चिसो बढेसँगै आर्थिक अवस्था कमजोर र व्यवस्थित घरबार नहुनेहरूलाई स्थानीय प्रभु शम्सेर र राजी राणाले न्यानो कपडा वितरण गरेका हुन् ।

    जाडो र शीतलहरका कारण तराईमा वृद्धवृद्धा, अशक्तको ज्यानै जाने गरेको समाचार आउन थाले पछि राणा दम्पतीले न्यानो कपडा वितरण गर्न थालेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij