आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्याक्टरका कारण सवारी दुर्घटना बढेको प्रहरीको भनाइ

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • बारा । प्रदेश २ मा कृषि प्रयोजनका लागि सञ्चालन हुने रातो नम्बर प्लेटका ट्याक्टरको दुरुपयोग बढेको छ ।

    ट्याक्टरको दुरुपयोग बढ्दै गएपछि सवारी दुर्घटना पनि ह्वातै बढेको ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । कृषि प्रयोजनका लागि कर, ब्याज र अनुदानमा छुटमा लिइएको रातो नम्बर प्लेटका ट्याक्टर जथाभावी सञ्चालनमा आउन थालेपछि दुर्घटना बढेको हो ।

    कृषि प्रयोजन बाहेकका मालसमान बोक्न यस्ता ट्याक्टरको क्षमता कमजोर हुने भएकाले राजमार्गका लागि असुरक्षित भएको ट्राफिक कार्यालयको भनाइ छ । भाडाका मालसमान ढुवानी गरेर समेत यस्ता ट्याक्टर चलाउन थालेपछि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही प्रक्रिया तीव्र पारेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij