आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादी छाडेर बाबुराम परिवर्तनको आन्दोलनमा आउनुभयो : राजेन्द्र महतो

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • काठमाडौैं । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनमुुक्तिका लागि अन्तिम आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विगतमा पटक पटक आन्दोलन भयो तर शासकले त्यसको कुनै सुनुुवाइ नगरोके दावी गर्दै उनले अब मधेशी, आदिवासी जनजातिले मिलेर अन्तिम लडाई लड्नुपर्ने बताए ।

    झापामा आयोजित जनता समाजवादी युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक्ला एक्लै लडेर परिवर्तन नहुने धारणा राखे ।

    परिवर्तनका लागि महन्थ ठाकुरले काँग्रेसबाट विद्रोह गरी मधेशको राजनीतिमा आएको बताउँदै उनले तत्कालिन एमालेका ठूलै नेता अशोक राइ सो पार्टी छाडेर मधेशी, आदिवासी जनजातिको आन्दोलनमा लागेको धारण राखे ।

    उनले जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई अहिलेको संविधान आधा ग्लास पानी भनेर माओवादी छाडेर आन्दोलनमा आएको बताए । उनले भने, ‘बिचरा बाबुुराम भट्टराई अहिलेको संविधान आधा ग्लास पानी भन्दै माओवादी छाडेर परिवर्तनको आन्दोलनमा आउनुभएको हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij