आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तोडफोड गरेको आरोपमा विराटनगरबाट सात बन्दकर्ता पक्राउ

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७



  • विराटनगर महानगरपालिका अगाडिको चिया पसलमा तोडफोड गरेको अभियोगमा प्रहरीले सात जना प्रचण्ड-माधव नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार आमहड्ताल उल्लंघन आरोपमा पसल तोडफोड गरिएको हो।

    तोडफोडमा संलग्न सात जना पक्राउ परेको प्रहरीले जनाएको छ।

    उनीहरूले महानगरपालिका गेटबाहिर रहेका दुई वटा सवारी साधन पनि तोडफोड गरेका छन्।

    बन्द उल्लंघन गरेको भन्दै उनीहरूले चिया पसलमा गएर तेल पोखिदिएका थिए। बनाइएको खाजा पनि उनीहरूले पोखिदिएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij