आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जनकपुर झडपका घाइतेलाई थप उपचारको लागि लगियो काठमाडौं

  • प्रकाशित मिति : शुक्रबार, माघ २३, २०७७



  • प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    प्रचण्ड-नेपाल समूहले आह्वान गरेको बन्दलाई सफल बनाउन ओर्लेका नेता/कार्यकर्ता र प्रहरीबीच शिव चोकमा झडप भएको थियो।

    झडपमा परी पूर्वमन्त्रीहरू झा र मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय कुमार यादव बर्बरिया, दीपक यादव , एक जना प्रहरी जवान घाइते भएका थिए।

    घाइतेहरूलाई तत्कालै जनकपुरधामको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई काठमाडौं पठाइएको हो।

    प्रहरीको लाठीचार्जबाट पूर्वमन्त्री झाको टाउको फुटेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij