आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टेकन बस्नेत हिमाल नेतृत्वको प्रजातान्त्रिक प्यानललाई भोट हाल्न नेता गिरीको अपिल

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १, २०७७



  • नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले तुलसीपुर उद्योग वाणिज्य संघको चुनावमा प्रजातान्त्रिक प्यानललाई भोट हाल्न व्यवयासयीहरुलाई अपिल गरेका छन् ।

    टेकन बस्नेत हिमाल नेतृत्वको प्रजातान्त्रिक प्यानललाई भोट दिएर जिताउन नेता गिरीले तुलसीपुरका व्यवसायीलाई अपिल गरेका छन् ।

    हिमाल नेतृत्वको प्रजातान्त्रि प्यानलका सक्षम र व्यवसायी एकताका लागि काम गर्न उम्मेदवार भएकाले आफ्नो मत हालेर प्यानललाई अत्याधिक मतले जिताउन नेता गिरील सबैमा आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij