प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एउटा कारलेले ८ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् ।
कीर्तिपुरस्थित नयाँबजारमा ठक्कर दिई भागेको कारलाई कलंकीबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी रुपेश तन्डुकारले जानकारी दिए ।
घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij