प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७७
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धनमा आपसी कलह मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। यात्रामा लगानीमा बढी खर्च हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा प्रगति मिल्नेछ। प्रेममा प्रशन्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा गडबडी हुनेछ । नया काममा तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अपर्झट यात्रा हुनेछ। स्त्रीपक्षबाट लाभ मिल्नेछ। बन्धुको सहयोग पाइनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यक्तिगत काम अधुरो रहनेछ । साथीभाइ भेटघाट हुनेछ। पारिवारिक काम बन्नेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) यात्रामा तनाव आउनेछ। सरसामान हराउन सक्नेछ। प्रेममा अशान्ति बढ्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुख सुविधा बढ्नेछ। वित्तीय कारोवार बढ्नेछ। खेती किसानीबाट आम्दामी हुनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काममा व्यस्तता बढ्नेछ। योग्यतामा सम्मान पाइनेछ। राजनीतिक लाभ मिल्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अधुरो काम सुरु हुनेछ। भाग्यले साथ दिनेछ। परोपकारमा समय बित्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मान सम्मानमा आघात पर्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। सरकारी काममा बाधा पर्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साझेदारी काम अघि बढ्नेछ। पारिवारिक खुसीयाली बढ्नेछ। पूरानो आफन्त भेटघाट हुनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij