आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाटेबाघको आक्रमण परी बर्दियामा युवक बेपत्ता, हात्तीको सहायताले खोजिँदै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७७



  • बर्दिया । पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् ।

    सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

    गेरुवा–६ नौलोवास सामुदायिक नर्सरीमा गोठालो गएका थारुलाई बाघले आक्रमण गरेर बनभित्र लगेको असारे गौडी उपभोक्ता समितिका अध्यक्ष तारा जंग मल्लले बताउनुभयो ।

    हात्तीको सहायता बाट अहिले बेपत्ता थारुको खोजी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज बञ्जरिया पोष्टले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij