आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७७



  • काठमाडौं । कपिलवस्तुमा ८५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै, धनुषामा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका–५ विश्रामपुर बस्ने ६५ वर्षीय कुमार बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्के वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij