आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाँकेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २७, २०७७



  • काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ११ विदयुत चोकमा हिजो बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    भे १ क ११०० नम्बरको ग्याँस सिलिण्डर बोकेको ट्रकले सोही ठाउँका ३८ वर्षीय जयकर्ण मल्ललाई हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।

    कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मल्लको हिजो बेलुकीनै मृत्यु भएको हो ।

    ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमामा लिइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij