आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाको खोप लगाएका व्यक्तिमा कोरोना

  • प्रकाशित मिति : बुधबार, चैत्र ११, २०७७



  • काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमका कोरोना संक्रमण देखिएको छ ।

    नेपालमा कोरोनाविरुद्ध खोप लगाएका ७५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    फागुन २३ गते ज्येष्ठ नागरिकका लागि सञ्चालित खोप अभियानमा खोप लगाएका काठमाण्डौंका ती व्यक्तिको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

    खोकी, निमोनियाको लक्षणसहित अस्पताल भर्ना हुनुभएका ती ज्येष्ठ नागरिकको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।

    उहाँमा कोरोना संक्रमण प्रतिरोधक क्षमता विकास हुनुअघि नै कोरोना संक्रमण भएको वा खोप लगाउनुभन्दा पहिले नै संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । समाचारपत्र

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij