आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८ जिल्लाका सीडीओसहित २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०७७



  • काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू रहेका छन् ।

    सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । लमजुङको प्रमुख जिल्ला अधिकारीमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ ।

    बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रमुख जिल्ला अधिकारी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी तोकिएको छ ।

    हेर्नुहोस सूचीः

    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    ABOUT US

    जयवीर मिडिया प्रा. लि. द्वारा संचालित jaljalakhabar.com को लागी
    प्रकाशक – कुलराज ओली (9840265633)
    संबाददाताहरु
    निलम शर्मा ओली
    वर्षात ओली
    सुचना तथा प्रशारण विभाग दर्ता नम्बर – ७३/०७३/०७४

     

    FOLLOW ON FACEBOOK

    FOLLOW ON TWITTER

    CONTACT

    ठेगाना – मैतिदेवी काठमाडौं
    ईमेल[email protected]
    जयविर मिडिया प्राली द्वारा सञ्चालित
    www.jaljalakhabar.com

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij