आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

  • प्रकाशित मिति : आइतवार, बैशाख १२, २०७८



  • काठमाडौं। कोरोना संक्रमण बढेपछि सरकारले हाल चलिरहेका सबै किसिमका परीक्षा स्थगित गरेको छ। आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले अहिले जारी रहेका विद्यालय र विश्वविद्यालयका सबै परीक्षाा स्थगित गर्ने निर्णय गरेको हो।

    अहिले ब्याचलरको परीक्षा चलिरहेको छ भने विद्यालयमा पनि परीक्षाको तयारी भइरहेको छ। सीसीएमसीको यो निर्णयसँगै सबै परीक्षा स्थगित भएका हुन्। हाल नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। आइतबारमात्र ३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने २८ जनाको मृत्यु भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij