आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध गर्न प्रशासन कार्यालयको अनुमति लिनुपर्ने

  • प्रकाशित मिति : सोमवार, बैशाख १३, २०७८



  • काठमाडौं । कोरोना भाइरसको जोखिम बढेसँगै विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने भएको छ ।

    सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको निषेधाज्ञामा काठमाडौंवासीले विवाह र ब्रतबन्ध गर्न प्रशासनको अनुमति लिनुपर्ने भएको हो । साथै त्यस्ता समारोहमा बढीमा १५ जना मात्र भेला हुन पाइने भएको छ ।

    निषेधाज्ञामा भनिएको छ, ‘विवाह र ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न पाइने छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij