आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैतडीमा आजदेखि निषेधाज्ञा लागु

  • प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८



  • बैतडी । बैतडीमा आजदेखि निषेधाज्ञा लागु गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिश गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख राजेन्द्रदेव पाण्डेले जेठ २ गतेसम्म निषेधाषाको लागु गरिएको जानकारी दिनुभयो । भारतसंग सीमा जोडिएकाले पनि जिल्लामा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बैतडीमा कोरोनाको दोस्रो लहरबाट हालसम्म २ सय १३ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij