आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज एयर एम्बुलेन्ससहित ६ अन्तर्राष्ट्रिय उडान हुँदै, चीनबाट सिलिन्डर ल्याइँदै

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७८



  • काठमाडौं । आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ ।

    यो जहाज काठमाडौंबाट भने भारतको लखनउ जाने भएको छ । आजै कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं आउँदैछ । यो चार्टर्ड जहाज हो ।

    आजै हिमालय एयरलाइन्सको चीनको कुनमिङबाट काठमाडौं आएको छ । हिमालयको अर्को जहाज कार्गो उडानका लागि आजै कुनमिङ जाने गरि उडान अनुमति लिएका छन्

    काठमाडौंबाट रुसको विन्नकोभो अन्तर्राष्ट्रिय विमानस्थल फर्कने गरी रुट परमिट लिइएको विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले चीनको राजधानी बेइजिङबाट अक्सिजन ल्याउँदैछ । यो जहाज सोमबार राति बेइजिङ उडेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij