मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोना भएका हरेक व्यक्तिले अपनाउन सकिने कोरनाको सामान्य सर्तकता र उपचार विधि।।

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८



  • कोरोना भएका हरेक व्यक्तिले अपनाउन सकिने कोरनाको सामान्य सर्तकता र उपचार विधि।
    पुष्पराज शाही सहसचिव नेपाल सरकार।

    १. कि त समय मै चेक गरि कोरोना थाहा पाउने, हैन भने हल्का लक्षण हुने वितिकै लगातार तलका २ देखि ७ सम्मका विधि अनुसार अाईसोलेसनमा बसेर १४ दिन लगातार कोरनासंग लड्ने, मलाई ठिक भयो भन्दै नभनी लगातार लाग्नुपर्छ, अन्यथा फोक्सो डेमेज र निमोनिया भएपछि मात्र पत्ता हुन्छ, जुन कुनै अस्पतालमा पनि उपचार छैन।

    २. विधुतिय वा घरेलु हिसावले तातोपानी तताउने भाडो किन्ने वा तयार गर्ने, दिनमा ५ पटकसम्म वाफ लिईरहने, अदुवा, वेसार, टिमुर, मेथि, पानी उमाल्ने र कागति पानि मिलाएर प्रत्येक पटक एक पटकमा आधा लिटर खान दिने, तीन तीन घण्टामा दाल भात, रोटि तरकारी वा दूध जे उपलव्ध छ खाने, मन नलागेपनि खाने कुरा खाएर नै पेल्ने।।।।जसलाई सुगर र प्रेसर छ उसले पटक पटक खाने तर थोरै थोरै खाँदै जाने।।

    ३. उकालि ओराली हिड्दा वा जकिङ गर्दा पसिना पछि रहने कपडा बोकिरहने पसिना शरिरमा भिज्न नदिने , प्रत्येक पटक सावुन पानीले दिनमा १०/१५ पटक हात धुने व्यवस्था गर्ने गराउने।

    ४. विरामि जसको जरो आउने, जिउ, टाउको दुख्ने छ। उसले ५दिनसम्म ५/५ घण्टाको दरले सिटामोल खाने ज्वरो आउँनै नदिने।।जुनदिनसम्म ज्वरो छोड्दैन सिटामोल खान नछाड्ने।

    ५. जसलाई ज्वरो, टाउको जीउ दुख्ने लक्षण छैन, उसले पनि लगातार ५/५ घण्टाको दरले सिटामोल ४ दिनसम्म अनिवार्य खाने गर्ने, जुनदिनसम्म जरो छोड्दैन सिटामोल खान नछाड्ने।

    ६. हरेक दिन विहान ७ देखि साँझ ६ वजेसम्म बिस्तारै उकालि ओरालि गर्दै वा दस १० दिनसम्म जकिङ गरि फोक्सोको अभ्यास गर्ने।।

    ७. अरु बेलाको ज्वरोलाई जस्तो पेल्न नखोजौ ।।। जति जरो आउन दिनुभो, त्यति निमोनिया हुने र शरिरमा अक्सिजन लेभल तल हुने जोखिम अत्यधिक हुन्छ, तसर्थ, तपाईलाई सिटामोलले ५ घण्टा मात्र काम गर्छ भने १ घण्टा अगाडि नै सिटामोल खाईहाल्ने, निरन्तर नछुटाउने, खान बिर्सेर कतै जरो आउन पनि सक्छ ! मोबाईलमा आलाराम राखेर भएपनि सिटामोल नियमित खाने, सकभर ज्वरो टाउको दुखाई नभएपनि सिटामोल खाने। ज्वरो न आउन बितिकै तपाई साधारण जीबनको महसुस गर्नुहुनेछ, खान, अभ्यास गर्न र सहजै कोरोनाको प्रभाबलाई जित्नसक्नु हुनेछ । सिटामोलको आबिस्कार ५० बर्ष पहिला भएको हो, सिटामोल खान नडराउनुहोला, यसले जरो, दुखाई कम गर्ने बाहेक तपाईलाई कुनै दुख दिने छैन ।

    ८. आफुलाई कमजोर नठान्ने, मर्नुछ भने सुतेर आराम गरेर सिधा सिधा मर्दिन भन्ने सोचमा रहने र मृत्यु स्विकार गर्दिन भन्ने मनोवलमा रहने।
    उफ्रेर, हस्याङ फस्याङ, स्या स्या फोक्सोको अभ्यास गर्छु भनेर उच्च मनोवलमा आफुलाई राख्ने ।
    चिसो चिज नखाने, डाईट खाने र फोक्सो चलायमान बनाउन वित्तीकै निमोनिया हुनै पाउदैन।।

    श्रोत: -कोरोना जितेर सामान्य अबस्थामा आउँनु भएका नेपाल सरकारका सहसचिव पुष्पराज शाहीको अनुभवमा आधारमा।(८० बर्षको दमरोगी वुवा सहित आफु र अन्य ४ जना सदस्यको उपचारमा प्रयोग भएको विधि हो)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij