प्रकाशित मिति : बिहिबार, जेष्ठ ६, २०७८
सागर ओली, दाङ। दाङको दङ्गीशरण गाउँपालिकालाई अमेरिकामा रहेका युवाहरूले एघार लाख बढि आर्थिक सहयोग गरेका छन्।
गाउँपालिकाले बागरमा संचालन गरेको अक्सिजन सहितको आईसोलेसनमा अक्सिजन सिलिण्डर खरिद तथा ब्यबस्थापनका लागी अमेरिका बस्ने गाउँपालिका बासीले एघार लाख उन्नाईस हजार नौ सय असी रुपैया सहयोग गरेका हुन् ।
कोरोना संक्रमित विरामीहरुको उपचारका लागी थप सहज होस् भन्ने उद्देश्यका साथ उनीहरुले उक्त रकम सहयोग गरेका हुन ।
काेराेना महामारीकाे याे बिपद समयमा सहयोग गर्ने सहयोगदाता अमेरिकामा बसाेबास गर्दै आएका युवाहरूलाई गाउँपालिकाले धन्यावाद ज्ञापन गरेकाे छ । सहयोग गर्ने युवाहरुको नाम ठेगाना यसप्रकार छ।
१.खिल्लतराज ओली राजपुर २३३१६।
२.डील्ली रावत लेटार ४०७१६।
३.गणेश चौधरी चखौरा ७३३२२।
४. नर बहादुर डाँगी राजपुर ११६११६।
५.खिमराज ओली राजपुर ८३६३६।
६.सुशील नेपाली श्रीगाउँ ५८११६।
७. जितेन्द्र नेपाली राजपुर ४०६०९।
८.सन्दीप डाँगी राजपुर ५८०००।
९.जागेश्वर डाँगी प्रसड्वा ४६५१६।
१०. युवराज भण्डारी प्रसड्वा ५८११६।
११. मनीष बुढाथोकी सीम्ठाना ५८५८०।
१२.कमल के सी लेटार २४३६०।
१३. भरत डाँगी राजपुर २३७८०.
१४.सन्दीप ओली बुटनिया ४६५१६।
१५. खिम बहादुर ओली बागर ३४८००।
१६. प्रवेश ओली श्रीगाउँ १७५१६।
१७. देब खड्का लेटार ४०६००।
१८. फलत डाँगी राजपुर ४०६००।
१९. गोपाल डाँगी राजपुर ४१७६०।
२०.भिम बहादुर ओली राजपुर ४०६००।
२१.प्रकाश ओली राजपुर ७०७६।
२२. आनन्द रावत राजपुर ११७१६।
२३.कृष्ण रेउले राजपुर ११६१६।
२४. शोभाराम ओली बागर १२२०३२।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij