प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७८
दाङ। पश्चिम दाङको हापुरेमा रहेकोे प्राथमिक स्वास्थ केन्द्र प्रमुखमा डाक्टर राजिब झाँ नियुक्त भएका छन्।
बबई गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले उनलाई औपचारिक रूपमा नियुक्ति गरेको गाउँपालिकाले जनाएको छ।
डाक्टर झाँ को नियुक्ति पछि त्यो क्षेत्रको दुरदराजमा बस्ने गरिब निमुखाहरुले राम्रो सेवा पाउने पश्चिम दाङ बासीहरुमा आशा पलाएको छ।
हाल हापुरेमा रहेकाे मातामनकामना पाेलिक्लिनिकमा काम गर्दै आएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij