आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २६, २०७८



  • तहट । स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहट प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घोडासहनका २२ वर्षीय बन्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेका छन् ।

    स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ
    भारतबाट नेपाल आउँदै गरेका उनीहरूको जाँचको क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उनीहरूबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरू बी आर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्न लागेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij