आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गीत बजाउन खोज्दा करेन्ट लागेर महिलाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, असार ५, २०७८



  • closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

    पाल्पा । जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आफ्नै घरमा गीत बजाउन वुफरको तार जोड्ने क्रममा नाङ्गो हातले अचानक तारमा छोएपछि विकलाई करेन्ट लागेको थियो ।

    करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij