आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउन ८ गतेभित्र ३ उडानमा चीनबाट ४० लाख खोप ल्याइँदै (उडान तालिकासहित)

  • प्रकाशित मिति : मङ्लबार, असार २२, २०७८



  • काठमाडौं। सरकारले आगामी साउन ८ गतेसम्ममा चीनबाट ४० लाख डोज खोप ल्याउने भएको छ । चीनबाट ल्याइने खोपको लागि नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।

    यो खोप ल्याउने तय भएसँगै अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूह निर्धारण गर्ने र कार्यतालिका प्रकाशन गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

     

    खोपको पहिलो लट लिनका लागि नेपाल एयरलाइन्सको एयरबस ए ३३० जहाज यही असार २४ गते अपरान्ह बेइजिङ जानेछ र भोलिपल्ट बिहान काठमाडौं आइपुग्नेछ । यस्तै दोस्रो लट लिन ३१ असारको राती जानेछ र १ साउनका दिन दिउँसो काठमाडौं आउनेछ । यस्तै तेस्रो लट लिन साउन ७ गते राती जानेछ र साउन ८ गते दिउँसो काठमाडौं आइपुग्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij