आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१० दिनदेखि हराइएकी सम्झनाको शव भेटियो

  • प्रकाशित मिति : आइतवार, साउन १०, २०७८



  • काठमाडौं। धादिङमा आइतबार एक युवतीको शव फेला परेको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ८ पर्वाङकी २२ वर्षीय सम्झना रोकको शव फेला परोके इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिए।

    उनका अनुसार घरभन्दामाथि जंगलमा सम्झनाको शव सडेको अवस्थामा फ्ला परेको छ। शव पोस्टमार्टमका लागि गजुरी अस्पताल लगिएको डीएसपी खड्काले जानकारी दिए। उनले घटनाबारे अनुसन्धान शुरु भएकाले अहिले नै सो घटनालाई हत्या वा अन्य केही भन्न सकिने अवस्था नरहेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij