आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नुवाकोटकाे बट्टारबाट विदुर जाने पुलमा क्षति, बाटो अवरुद्ध

  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०७८



  • काठमाडौं । लगातारको बर्षाका कारण आएको बाढीले नुवाकोटको बट्टारबाट विदुर जाने सडकको खोल्साको पुलमा क्षति गरेको छ ।

    पुलमा क्षति पुगेसँगै सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा रोकिएको छ ।

    गएराति करिब ९ बजे पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    पुल भासिँदा यात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ । बाटो खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय रसुवाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij