आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने तलबभत्ता लिन्न, मन्त्री रहुञ्जेल व्यवसायिक संस्थाबाट अलग

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०७८



  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

    सोमबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले सुरक्षाकर्मी बाहेक पारिश्रमिक, आवास, गाडीलगायतका सुविधा नलिने घोषणा गर्नुभएको हो ।

    नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेकामा सबै क्षेत्रबाट आलोचना भइरहेका समयमा श्रेष्ठले सरकारी सुबिधा नलिने घोषणा गर्नुभएको हो ।

    यसैगरी, श्रेष्ठले राज्यमन्त्री पदमा रहुञ्जेल स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा रहेको आफ्नो संलग्नताबाट अलग हुने पन िजानकारी गराउनुभयो ।

    पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले एक सय दिनमा आफूले गर्ने कार्यक्रमको योजना पनि सार्वजनिक गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij