आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म थपियो निषेधाज्ञा

  • प्रकाशित मिति : मङ्लबार, साउन १९, २०७८



  • sf]/f]gf /f]usf ;+qmldtx? w]/} b]lvg yfn]kl5 g]kfn ;/sf/n] j};fv !^ b]lv @ xKtf ;Dd sf7df8f}+ pkTosfdf ns8fpg 3f]if0ff u/]kl5 ;'g;fg l;+xb/jf/jf6 eb|sfnL hfg] ;8s v08 . t:jL/ M k|bLk/fh jGt,/f;;

    काठमाडौं । काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञा थप गरेको हो ।

    स्वास्थ्यका मापदण्ड उलंघन गर्नेलाई प्रशासनले कारवाही गर्ने भएको छ। प्रमुखहरुको बैठकमा निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत निर्णय गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij