प्रकाशित मिति : बुधबार, साउन २०, २०७८
नेपाल ज्योतिष परिसद् दाङ जिल्ला कार्य समितिको अायोजनामा यही मिति २०७८ साल श्रावण २२ गते प्रात: ८ वजे देखि पाण्डवेश्वर मन्दिर धारापानीमा विश्वकल्याणार्थ शिव पुजन तथा रूद्राभिषेकको कार्यक्रम अायोजना गरिएको हुँदा कार्यक्रममा पाल्नु भै पुण्यार्जन गर्नुहुन सादर अामन्त्रण गर्दछु।
अध्यक्ष
नेपाल ज्योतिष परिसद्
दाङ जिल्ला कार्यसमिति
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij