प्रकाशित मिति : शनिबार, साउन २३, २०७८
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको युवा संघ ‘पिपुल्स् भोलेन्टियर’ ले त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई गरेको छ।
‘पिपुल्स भोलेन्टियर’का संयोजक अशोक रावलका अनुसार संगठनले शनिबार शिक्षण अस्पताल परिसर सरसफाई गरेको हो।
सामाजिक मुद्दामा काम गर्नका लागि स्थापित संगठनले उक्त कार्यक्रमको सुरूवात गरेको रावलले जानकारी दिए।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij