आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

  • प्रकाशित मिति : बुधबार, साउन २७, २०७८



  • नजिकैको रातो पहिरामा बाटो मर्मत गरेपछि उक्त राजमार्ग सञ्चालनमा आएको हो।

    इन्द्रावती खोलाले बाटो कटान गरी उक्त सडक केही दिनदेखि अवरुद्ध भएको थियो। पहिरोको कारणले सडकमाथिको बस्ती नै जोखिम भएको भन्दै स्थानीयवासीले पहिरो सफा गर्न रोकेका थिए।

    आज बिहान स्थानीयवासी र नगरपालिकाबीच छलफल गरी सडक खुलाउने सहमति भएको र बेलुकीबाट सडक सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए। यो सडक बन्द हुँदा साँखु हुँदै यात्रा गर्न स्थानीयवासी बाध्य थिए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij