आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवन एयरपोर्टमा आगलागी, भिआइपी कोठाभित्रको सामान जलेर नष्ट

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०७८



  • चितवन । चितवनको भरतपुर विमानस्थलमा आज बिहान आगलागी भएको छ । भिआइपी कोठामा भएको आगलागीबाट त्यहाँ भित्र रहेका सवै सामान जलेर नष्ट भएको विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिनुभयो ।

    विमानस्थलको दमकल रनवे जाँचका लागि निस्कदा भिआइपी कोठाको झ्यालबाट धुँवाको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको उहाँले बताउनुभयो ।

    आगलागि नियन्त्रणमा आईसकेको छ । विमानस्थलको दमकल, प्रहरी र विमानस्थलका कर्मचारीले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागी हुनासाथ वन्द भएको विमानस्थल अहिले खोलिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij