प्रकाशित मिति : शनिबार, साउन ३०, २०७८
लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के सी सोनामका प्रमुख राजनीतिक सल्लाहकार पहिलो बैठकबाट नियुक्ति हुनु भएका सामाजिक ब्यक्तित्व लुम्बिनी प्रदेशका पुर्ब प्रदेश सांसद अमर बहाहदुर डाँगी नियुक्ति भएपछि दाईपुग्नु भएको छ,
डाँगीले संक्षिप्त प्रतिक्रिया दिदैँ भन्नुभयो नेपालको राजनीतिक तथा संसदीय ईतिहासमा एकल दलका सरकारहरु सफल नभएको सन्दर्भमा गठबन्धन सरकार र गठबन्धन संस्कृतिलाई मुलुकको विशेषता अनुसार समृद्ध बनाउने अथक प्रयास गर्ने बताउँनु भयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij