आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लामो निषेधाज्ञाका कारण पाँचथरमा गोलभेडा बिक्रीमा समस्या

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०७८



  • पाँचथर । लामो निषेधााका कारण पाँचथरका कृषकले उत्पादन गरेको गोलभेडा बिक्रि हुन सकेको छैन । प्रशस्त उत्पादन भएको गोलभेडा निर्यातको समस्याका कारण बिक्री नहुँदा किसान चिन्तित बनेका छन् ।

    बजार सम्म बिक्रिको लागि पु¥याएका गोलभेडाले पनि उचित मूल्य पाउन नसक्दा कृषक इन्तु न चिन्तुमा परेका छन् । गत वर्ष यहि सिजनमा प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको गोलभेडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा पनि विक्री हुन सकेको छै ।

    बन्दाबन्दीका कारण बजार प्रभावित हुँदा मूल्यमा ह्रास आएको याङवरक–६ का कृषक रामकुमार गुरागाईंले बताउनुभयो । पाँचथरको याङवरक, हिलिहाङ गाउँपालिका गोलभेडा उत्पादनको लागि पकेट क्षेत्र मानिन्छ ।

    यस क्षेत्रमा उत्पादन भएको गोलभेडा जिल्लाका स्थानीय बजार र सदमुकाम फिदिममा खपत हुने गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij