आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गोसाइँकुण्ड मेला यस बर्ष पनि प्रभावित, गोरखनाथ बाबाको टोलीलाई मात्रै प्रवेश अनुमति

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०७८



  • काठमाडौं । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि प्रभावित भएको छ । हरेक वर्ष नागपञ्चमी देखि जनै पूर्णिमासम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष पनि कोरोनाका कारण स्थगित गरिएको छ ।

    कोरोना संक्रमण दर बढिरहेको अवस्थामा गोसाइँकुण्ड दर्शनका लागि हुन सक्ने भिडबाट संक्रमणको जोखिम हुने देखिएपछि मेला स्थगित गरीएको हो ।

    गोसाईकुण्ड क्षेत्र बिकास समितिले मेलाको समयमा गर्दै आएको स्वास्थ्य शिविर, सुरक्षा, खानालगायतको व्यवस्थापन नहुने जनाएको छ । समितिका अध्यक्ष सन्जिव डिएमले मेला सञ्चालन नहुने भए पनि गोरखनाथ बाबाको टोली भने गोसाईकुण्ड दर्शनमा आउने जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij