आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तस्करी हुँदै गरेको १६ टन केराउ बर्दियाबाट बरामद

  • प्रकाशित मिति : शुक्रबार, भदौ ४, २०७८



  • बर्दिया । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार मेट्रिक टन केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ ।

    बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्‍वर कार्कीले बताए । तस्करहरुले सो केराउ ८ वटा साइकलमा राखेर भारततर्फ लगिरहेका थिए ।

    साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि संलग्न व्यक्तिहरु साईकल छोडी भागी फरार भएका छन् ।
    नियन्त्रणमा लिइएको बरामद केराउसहित गरी आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij