आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थप २ हजार ४४३ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, भदौ १०, २०७८



  • काठमाडौं । गत २४ घण्टामा नेपालमा १४ हजार ३७४ जनाको परीक्षण गर्दा २ हजार ४४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२९ जना निको भएर घर फर्केका छन्।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६७२ परीक्षण गर्दा ३८१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

    गएको २४ घण्टामा २६ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij