आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फोहोर उठाउन दवाव दिन जितपुर उपमहानगरमा युवाको प्रदर्शन

  • प्रकाशित मिति : मङ्लबार, भदौ १५, २०७८



  • बारा । जितपुर सिमरा उपमहानगरले महिनौंदेखि थुप्रिएको फोहोर नउठाएपछि आक्रोशित स्थानीयले उपमहानगरको कार्यालय अगाडि नै फोहोर थुपारिदिएका छन् ।

    फोहोर उठाउन दवावस्वरुप कार्यालयको मुख्यद्वारमा थुपारिएको स्थानीय युवाहरुले बताएका छन् । फोहरले नगर नै कुरुप बनिसक्दा पनि उपमहानगरले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनम उत्रनुपरेको युवाहरुको भनाइ छ ।

    नगरप्रमुख डाक्टर कृष्ण पौडेलले आफ्ना नातेदार ग्रिन एण्ड क्लिन सिटी प्रा.लिका संचालक नवराज खतिवडालाई ५ वर्ष फोहर उठाउन दिने गोप्य सम्झौता गरेको आरोप नगरबासीले लगाउँदै आएका छन् ।

    सम्झौताको ६ महिनासम्म फोहर संकलन गरे पनि त्यसपछि भने कम्पनी नै बेपत्ता भएको स्थानीयको भनाइ छ । फोहोर नउठे पनि नगर प्रमुखले दुई वर्षदेखि भुक्तानी दिइराखेको खुलासा भएपछि स्थानीय आन्दोलित भएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij