आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

उपत्यकाकाे लकडाउन खुकुलाे पारियाे, भाेलिदेखि फिल्म हल खुल्ने

  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८



  • काठमाडाैं।  लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र खुल्ला गरिने भएको छ। काठमडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको आजको बैठकले उक्त निर्णय गरेको ।

    ललितपरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको जानकारी दिए। डिसी नेपालसँग कुरा गर्दै उनले पछिल्लो समयमा भएका संक्रमित, कोरोना संक्रमणको दर, पोजेटिभिटी सबै कुरालाई विश्लेष्ण गरेर लकडाउन खुकुलो बनाउँने निर्णय गरिएको जानकारी दिए।

    उनका अनुसार अझै पनि भीडभाड हुने खालका सभा सम्मेलन गर्न पाइने छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्मार्ट लकडाउनको प्रोटोकललाई पालना गरेर जात्राहरु मनाउन पाइने छ।

    विद्यालयको हकमा भने स्मार्ट लकडाउनको पालना गरी स्थानीयतहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन सँगको सहकार्यमा खोल्न सक्ने बताइएको छ।

    निरौलाका अनुसार हरेक व्यक्ति तथा समूहहरुले स्मार्ट लकडाउनको प्रोटोकललाई अनिवार्य पालना गर्नु पर्ने भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij